Apr 6, 2013

नमस्कार

नमस्कार अनि शु-स्वागतम तपाईहरु सबैलाई मेरो यो new ब्लग पेजमा। यदि तपाईरु  झडेवा  बासि हो र अहिले काम वा पढाईको शिलसिलामा आफ्नो गाँउ छोडि बिदेश वा नेपालका बिभिन्न शहरमा हुनुहुन्छ भने कृपया यो ब्लग हेरेर सल्लाह सुझाव अवश्य दिनुहोला म हजुरहरुको सुझाव सल्लाहलाई मेरो ब्लगमा अवश्य स्थान दिनेछु। धन्यबाद!