पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवलमा मिति २०६९/०३/०१ देखि सञ्चालित प्रहरी जवान आधारभुत तालिम ९८औ समुह को दिक्षान्त समारोह कार्यक्रम पश्चात आगन्तुक अतिथि पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानितरिक्षक रमेश सेखर बज्राचार्यको संगै सामुहिक तस्विर खिचाउदै म लगायत दिक्षित हुने सम्पुर्ण साथिहरु २०६९/१०/१६ गते।